समाचार

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।   भूकम्पमा परी सोही ठाउँका पदम...

पुरा पढ्नुहोस
“राईज टु रेन” मेगा सेमिनार घोराहीको सभाहलमा सुरु

घोराही, ७ कार्तिक । “राईज टु रेन” मेगा सेमिनार घोराहीको सभाहलमा सुरू भएको छ। “राईज टु रेन” आर्थत् “अधिकार गर्न खडा होओ” भन्ने विषय राखेर दाङ इसाई युवा समुदाय तथा फाईनल हार्भेष्ट...

पुरा पढ्नुहोस
घोराहीको सभाहलमा “राईज टु रेन” मेगा सेमिनार हुदै

घोराही, ४ कार्तिक । घोराहीको सभाहलमा “राईज टु रेन” मेगा सेमिनार हुन लागेको छ। दाङ जिल्लामा रहेका इसाई नागरिकहरुलाई सहभागी गराउने लक्ष्य राखेर तिन दिने सेमिनारको आयोजना गर्न लागिएको छ। “राईज टु रेन” आर्थत् “अधिकार गर्न...

पुरा पढ्नुहोस
सुरक्षा योजना अनुसार चार्डपर्वहरुमा सार्वजनिक सवारीलाई टाईम कार्ड लागु

१५ असोज, दाङ ।जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय अमिलिया दाङ र ट्राफिक प्रहरी पोस्ट अमिलियाका को समन्वयमा टाईम कार्ड लागु गरिएको गरिएको छ । सुरक्षा योजना अनुसार चार्डपर्वहरुमा सार्वजनिक सवारी...

पुरा पढ्नुहोस
निमाहल रोडमा सजावट गरेर झिलीमिली बनाईएको सडकको उद्घाटन

१५ असोज, दाङ । निमाहल रोडमा सजावट गरेर झिलीमिली बनाईएको सडकको नगर प्रमुख द्वारा उद्घाटन । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ र १५ मा पर्ने निमाहल रोडमा सजावट गरेर झिलीमिली बनाईएको सडकको उद्घाटन् तथा दशैको...

पुरा पढ्नुहोस
बर्दियामा ट्रयाक्टरले किच्दा एक बालककाे मृत्यु

१४ असोज, दाङ । गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् ।   मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान...

पुरा पढ्नुहोस
ट्राफिक प्रहरी दाङले कालो स्टिकर टाँसेका गाडीलाई धमा धाम कारवाही

(लालसुर विष्ट) दाङ, भदौ २७ । ट्राफिक प्रहरी दाङले कालो स्टिकर टाँसेका गाडीलाई धमा धाम कारवाही धमा धम कारवाही गरेको छ । अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी, सरकारी...

पुरा पढ्नुहोस
बर्षातका कारण अवरुद्ध घोराही तुलसीपुर सडक सञ्चालनमा

दाङ भदौ १० । दाङमा मुख्य सडकखण्डमा पर्ने खोलामा पुल नहुदा वर्षेनी सास्ती हुने गरेको छ । शुक्रवार बिहानै देखि परेको भारी बर्षाका कारण घोराही तुलसीपुर सडकखण्डमा पर्ने कालाखोलामा ठूलो बाढी आयो । बाढीका कारण बिहानै...

पुरा पढ्नुहोस
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना अभियानलाई तीव्रता

जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षा सचेतना कार्यक्रमहरुगर्दै आएको छ । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना अभियानलाई बिगत केहि...

पुरा पढ्नुहोस
देशभर ८७ हजार हेक्टरभन्दा बढी धान खेत बाँझै

दाङ भदौ ९ । यो वर्ष देशभरि नै औषतभन्दा कम वर्षा हुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसान मर्कामा परेका छन् । देशभर १५ लाख ४ हजार ४ सय ८६ हेक्टर जमिनमा धान खेती...

पुरा पढ्नुहोस