सरकारबाट गैरकानुनी मानिएको हाइपर फन्डमा फाइदा न हुँदा विवाद गरेपछि २ जना पक्राऊ

काठमाडौं न्युरोडमा मोबाइल पसल गर्ने सन्जीव श्रेष्ठले अनलाइन नेटवर्किङ हाइपर फन्डमा ७८ हजार रुपैयाँ लगानी गरे । लगानी गरेपछि घरमै बसी–बसी पैसा आउने भनिए पनि उनलाई कुनै नाफा आएन । तर, उनले अरुलाई रिफर...

पुरा पढ्नुहोस